Live on
Your Voice, Your Power
चीन संसारको दोस्रो ठुलो अर्थतन्त्र हो। तर, अहिले यो इतिहासकै सबैभन्दा ठुलो समस्याको सामना गरिरहेको छ। गएका दुई वर्षमा आर्थिक वृद्धिदर आधा भएको छ। राष्ट्रपति सी चिन फिङले ल्याएको जिरो कोभिड नीतिका कारण महामारीपछि पनि चीन आन्तरिक र बाह्य व्यापारमा असफल भएको छ। सीको नीतिका कारण प्रोपर्टी व्यवसाय ध्वस्त भएको छ। सीको तानाशाही राज्य व्यवस्थाका…