Live on
Your Voice, Your Power
संसारमा केही आश्चर्यजनक घटना पनि हुने गरेका छन्। सिरियामा भूकम्पले भत्किएको घरमा जन्मिएकी एउटी बच्चीको जीवितै उद्धार भयो। बच्चाको ढाड आमासँगै जोडिएको थियो। बच्चालाई जन्म दिने बित्तिकै आमाको निधन भएको रहेछ। भूकम्पले भत्किएको घरबाट बच्चा बाहिर निकालिएको दृश्य अहिले भाइरल भएको छ। दृश्यको सर्वत्र चर्चा छ। ती बच्चा ६ अगस्टका दिन ६ महिनाकी भइन। उनी…