Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल बार एसोसिएसनले आफ्ना सल्लाहकारसँगको छलफलपछि न्यायपालिकालाई कार्यपालिकाको छायामा पार्ने मनसायले अध्यादेश आएको ठहर गरेको छ । अध्यादेशबाट शासन प्रशासन चलाउने कार्यले कानुनको उल्लंघन भएको निष्कर्ष समेत बारले निकालेको छ । साथै, संविधानको धारा २८४ को मर्मविपरीत संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी) ऐनलाई ‘कलुसित मनसाय’ साथ संघीय संसद्लाई छलेर अध्यादेश ल्याइएको बारले…