Live on
Your Voice, Your Power
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेता आज बारा जाँदै छन् । गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई मत माग्नका लागि गठबन्धनमा रहेका प्रमुख दलका नेता बारा जान लागेका हुन् । बारा–२ मा आज बृहत् चुनावी सभा राखिएको छ । उक्त चुनावी सभालाई सम्बोधन गर्न नेकपा…