मुख्य समाचार Archives | Page 80 of 320 | Khabarhub Khabarhub

बेसार सेवनका फाइदा

काठमाडौं- तरकारीको वा मसलाको रानी भनेर हामीले बेसारलाई चिन्ने गरेका छौँ। यो एकदमै राम्रो जडीबुटी हो। बेसारका अचुक फाइदा धेरै छन् । बेसारमा एन्टीअक्सीडेन्ट, एन्टीभाइरल, एन्टीबायोटिक, एन्टीफङ्गल र एन्टीफ्लामेट्री जस्ता गुण हुन्छन्। जसले गर्दा घाउ चोटपटक लाग्दा निको हुन मद्दत गर्छ। बेसारले शरीर बाहिरका रोगदेखि लिएर शरीर भित्रका रोगको पनि निदान गर्ने चिकित्सकले बताएका छन्।…