Live on
Your Voice, Your Power
सुडानको राजधानी खार्तुम, युद्धले भयावह भएको स्थान। त्यसै स्थानमा अहिले अमेरिका र साउदी अरेबियाका लडाकु पक्षबीचमा युद्धविरामको पहल भएको छ। सुडानका विज्ञ एलेक्स डी वालका अनुसार यो अल्पकालीन तथा आपत्कालीन समाधानको बाटो मात्र हुन सक्छ। तथापि यो एउटा महत्त्वपूर्ण सङ्केत भएको कुरा नकार्न मिल्दैन। यसबाट सुडानमा युद्धविरामको नयाँ बाटो पनि तय हुनसक्ने छ। अमेरिकी र…