मुख्य समाचार « Khabarhub

बारा–२ मा उपेन्द्रलाई सघाउने कांग्रेसको निर्णय

काठमाडौँ - नेपाली कांग्रेसले बारा–२ मा सत्ता साझेदार दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ। आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाख १० गते हुने उपनिर्वाचनमा बारा–२ मा अध्यक्ष यादवलाई सघाउने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिएका छन्। यसअघिको कांग्रेस बैठकले तनहुँ–१ मा गोविन्द भट्टराई र चितवन–२ मा जितनारायण…