मुख्य समाचार « Khabarhub

सिन्धुलीमा बस दुर्घटना हुदाँ पाँच जनाको मृत्यु

सिन्धुली- मध्यपहाडी लोक मार्गअन्तर्गत फिकल गाउँपालिका–४ कुइभिरडाँडामा बस दुर्घटनामा परेको छ। बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। घाइतेलाई उपचारकालागि खुर्कोटस्थित अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना परेको…