Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले चैत १० गतेभित्र पुर्णता पाउने भएको छ । प्रधानमन्त्री दाहालले सो बारेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग हिजो संससद भवनमा भएको छलफल पछि चैत १० गते भित्र सरकारलाई पुर्णता दिने बारेमा छलफल गरेका छन् ।…