Live on
Your Voice, Your Power
काठमाडौं - नयाँ दलको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कुनै पनि घटना भएको २४ घण्टा भित्र स्पष्टीकरण सोधेर तत्काल कारवाही गर्ने प्रावधान पार्टीको विधानमा राखेको छ। तर रास्वापाबाटै उपसभामुख भएकी इन्दिरा राना मगर र रास्वपा सभापति रवि लामिछानेको विषय छरप्रष्ट हुँदा पनि पार्टी मौन मात्र छैन उल्टो बचाउँमा सक्रिय छ। रास्वपाको यो शैलीविरुद्ध सत्ता…