ब्रेकिङ स्टोरी Archives | Page 105 of 764 | Khabarhub Khabarhub

राष्ट्रियसभा निर्वाचन : कृष्ण सिटौला कति सुरक्षित ?

काठमाडौं– राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुँदैछ । कोशी प्रदेशको हकमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला मतभारको हिसाबले बहुमतमा छन् । तर, गणितले साथ दिँदादिँदै पनि उनी केही जोखिममा देखिएका छन् । गठबन्धनमा तर्फबाट कोशीमा कांग्रेसका कृष्णप्रसाद सिटौला उम्मेदवार छन् । राप्रपाले बिरानगरका पूर्वउपप्रधानपञ्च समेत रहेका उद्धव पौडेललाई उम्मेदवार बनाएको छ । एमालेले पर्शुराम अधिकारीलाई…