Live on
Your Voice, Your Power
पाठेघर शब्द सुन्नासाथ आमा मान्छेले बच्चा जन्मनुअघि नौ महिनासम्म बस्ने ठाउँ मात्र भनेर सम्झन्छन्। मानिसको प्राकृतिक जन्मको लागि महत्त्वपूर्ण ठाउँ पाठेघर एउटी महिलाको शारीरिक स्वास्थ्यका लागि त्यत्तिकै संवेदनशील हुन्छ। महिलाको जीवनमा पाठेघरको विशेष महत्त्व हुन्छ। प्रायः महिलामा पछिल्लो समय पाठेघरसम्बन्धी समस्या बढ्दै गएको देखिन्छ। त्यसमा पनि पाठेघरको क्यान्सर धेरैलाई हुने गम्भीर रोग हो। यसबाट बच्न…