Live on
Your Voice, Your Power
काठमाडौं- तिहारको भाइटीका लगाउन भारतबाट नेपाल आइरहेका दुईजनाको कार दुर्घटना निधन भएको छ। यस दुर्घटनामा अरु तीनजना घाइते भएका छन् । भारतको उत्तरप्रदेश राज्यस्थित बलरामपुरमा एउटा यात्रु बससँग ठोक्किए उक्त दुर्घटना भएको हो । दुर्घटनामा कपिलवस्तुको बाणगङ्गा नगरपालिका-९ बर्दहवाका दिनेश बेल्बासे र नवलपरासीको गैंडाकोट नगरपालिका-६ का अनिल सापकोटाको मृत्यु भएको हो। भारतीय अधिकारीहरूका अनुसार उनीहरू…