ब्रेकिङ स्टोरी « Khabarhub

स्नातक पास नहुँदा प्रस्तावित राजदूत भट्टराईले आफैं नाम फिर्ता लिए

काठमाडौं- श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन् । मंगलबार दिउँसो ३ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूतबाट अस्वीकृत हुनुअघि नै उनले नाम फिर्ता लिएका हुन् । संघीय संसद् सचिवालयका अनुसार भट्टराई आफैं संसदीय सुनुवाइ समितिको सचिवालयमा पुगेर व्यस्तताको कारण देखाउँदै नियुक्ति प्रक्रियाबाट नाम फिर्ता लिने निवेदन दिएका हुन्…