Live on
Your Voice, Your Power
काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पक्राउ गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको प्रहरीले दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलिया पक्राउ अनुमतिका लागि हाल कास्की अदालत पुगेका थिए । यता कास्कीबाट प्रहरीको टोली काठमाडौं आइसकेको छ । पक्राउ पुर्जीका लागि जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको बेन्चमा बहस…