Live on
Your Voice, Your Power
काठमाडौं । आईसिसी टी–२० विश्वकप अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई जितका लागि एक सय २० रनको लक्ष्य दिएको छ । न्यूयोर्कको नसाउ इन्टरनेशनल क्रिकेट स्टेडियम टस हारेर ब्याटिङको निम्तो पाएको भारतले १९ ओभरमा अलआउट हुँदै ११९ रन बनायो । भारतका लागि विकेट किपर ब्याट्सम्यान ऋषव पन्तले सर्वाधिक ४२ रन बनाए । ३१ बलको सामना गरेका पन्तले…