ब्रेकिङ स्टोरी « Khabarhub

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार जारी खेलमा कर्णाली याक्सले तेस्रो विकेट गुमाएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलको ८ ओभर ४ बलमा कर्णालीका मार्क वाट रन आउट भए । अहिले कर्णाली याक्सले काठमाडौँ गोर्खाजविरुद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । निरन्तर हारिरहेको कर्णालीका लागि काठमाडौंविरुद्धको खेल प्रतिष्ठा…