Live on
Your Voice, Your Power
काठमाडौं– अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीका पिता जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ। जर्जको अर्जेन्टिनाको रोसारियोस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनी लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका थिए। जर्ज मेसी लियोनल मेसीको फुटबल करियरका सुरुवाती दिनदेखि नै महत्वपूर्ण अभिभावक र सल्लाहकारका रूपमा रहेका थिए। मेसीले मैदानमा आफ्नो यात्रा सुरु गर्दादेखि विश्व…