Live on
Your Voice, Your Power
काठमाडौं - एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले मलेसियालाई ११६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११५ रन बनायो । नेपालका लागि डली भट्टले २४ रन बनाइन् । मलेसियाको बायोमास ओभलमा भइरहेको खेलको विजेता फाइनलमा पुग्नुका साथै एसिया कपका लागि छनोट हुनेछ ।…