Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले किसानको पक्षमा सांसदबाट आवाज उठाएका छन् । आइतबार प्रतिनिधिसभामा बोल्दै ढकालले दूध पोखेर किसानहरूले साङ्केतिक विरोध गरेको बताए । तर, यसो गर्दा पनि सरकारले अटेर गरेकोप्रति उनले खेद व्यक्त गरे । उनले प्रश्न गर्दै भने, ‘कृषिमन्त्री र सरकारलाई ब्युँझाउन सिंह दरबार र बालुवाटारमा किसानले गाईभैंसी हुलिदिनुपर्ने…