ब्रेकिङ स्टोरी « Khabarhub

अदालतबाट सफाइ पाएसँगै सन्दीपले विश्वकप खेल्ने ढोका खुल्यो

काठमाडौं – जबर्जस्ती करणीसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएसँगै क्रिकेटर सन्दीप लामिछानेले अमेरिका र वेस्टइन्डिजमा हुने आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा खेल्ने ढोका खुलेको छ । एक जना १९ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतबाट सुनाइएको ८ वर्ष लामो सजायलाई उल्ट्याउँदै उच्च अदालतले लामिछानेलाई बुधबार सफाइ दिएको छ । बलात्कार जस्तो…