ब्रेकिङ स्टोरी « Khabarhub

एसईईको अपेक्षा : गुणस्तर कि नतिजा ?

विहीबारदेखि शुरू हुने एसईई परीक्षाका लागि विद्यार्थीहरू तयारी अवस्थामा छन् । ०७३ सालदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) को नामबाट शुरू भएको एसईई प्रणालीलाई शिक्षामा नयाँ आयामका रुपमा प्रस्तुत भएको मान्नुपर्छ । परीक्षा र नतिजाप्रति जति हाम्रो उत्साह, जिज्ञासा र अपेक्षा रहन्छ, त्यति नै मात्रामा गुणस्तरीय शिक्षाको महत्व र यसले प्रत्येक विद्यार्थीको जीवनमा ल्याउने रूपान्तरणको कला…