Live on
Your Voice, Your Power
काठमाडौं- त्रिकोणात्मक टी–२० आई सिरिजमा अहिले नेपालले नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ । कीर्तिपुरको टीयू मैदानमा जारी खेलमा नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याउँदै नामिबियाले जवाफी ब्याटिङ गरिरहेको छ । खेलमा दीपेन्द्रसिंह ऐरीले लगातार दुई बलमा दुई विकेट लिएका छन् । खेलको १५ औँ ओभरको पहिलो र दोस्रो बलमा उनले लगातार विकेट लिए ।…