ब्रेकिङ स्टोरी « Khabarhub

विषादी भएको खानेकुराले एक-दुई हप्तामै कलेजो बिगार्छ

काठमाडौं - कलेजो हाम्रो शरीरको महत्त्वपूर्ण अंग हो। यसलाई शरीरको ठुलो अंगसमेत भनिन्छ। यो लगभग एक केजी भन्दा पनि बढीको हुन्छ। यसले हाम्रो शरीरका लागि अत्यावश्यक प्रोटिन र आल्मुनियम जस्ता धेरै तत्त्व बनाउने काम गर्छ। कलेजेको प्रमुख काम भनेको शरीरको व्यवस्थापन नै हो। जेसुकै खाए पनि कलोजोले त्यसलाई ब्यालेन्स राख्ने गर्छ। हानिकारक कुरा फाल्ने र…