Live on
Your Voice, Your Power
काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक संघीय संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्नेछ । आजको बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले ‘दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७९–८०’ पेस गर्ने कार्यसूची रहेको छ । यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘सम्पत्ति शुद्धीकरण (मनि…