ब्रेकिङ स्टोरी « Khabarhub

सीआईबीबाट समातिएका अरुण चौधरी को हुन् ?

काठमाडौं - सरकारी सम्पत्ति हिनामिनाको आरोप लागेपछि पक्राउ परेका अरुण चौधरी नेपालका एक मात्र अर्बपति बिनोद चौधरीका सहोदर भाइ हुन् । लुनकरणदास चौधरीका तीन छोरामध्ये अरुण चौधरी कान्छा हुन् । उनका दुई दाजुहरू बिनोद चौधरी (चौधरी ग्रुप)का अध्यक्ष हुन् भने अर्का दाजु बसन्त चौधरी बीएलसी होल्डिङ प्रा.लिका अध्यक्ष  हुन् । यो कम्पनीको नर्भिक इन्टरनेशनल हस्पिटल,…