Live on
Your Voice, Your Power
काठमाडौं – आईसीसी यू- १९ विश्वकप क्रिकेटअन्तर्गत सुपर सिक्सको खेलमा भारतको सामान गरिरहेको नेपालले खराब प्रदर्शन गरेको छ । ताजा अवस्थामा नेपालले ३० ओभरको खेल सकिँदा ७ विकेट गुमाएर मात्र ९३ रन बनाएको छ । देव खनाल २५ बलमा १९ रन बनाएर क्रिजमा छन् । उनलाई सुवास भण्डारीले साथ दिइरहेका छन् । भारतविरुद्ध अर्जुन कुमाल…