Live on
Your Voice, Your Power
काठमाडौं- नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी र बालकृष्ण खाँण थुनामा नै रहने भएका छन् । उच्च अदालत, पाटनलले आज फैसला सुनाउँदै रायमाझीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । खाँणको हकमा दुई न्यायाधीशबीच राय बाझिएपछि उनी हाल थुनामा नै रहने भएका हुन् । उनको मुद्दा तेस्रो न्यायाधीश समक्ष निर्णायार्थ पेस…