ब्रेकिङ स्टोरी « Khabarhub

टस हारेको नेपाल नामिबियाविरुद्ध ब्याटिङ गर्दै, गुल्सन झा बेन्चमा

काठमाडौं - आईसीसी क्रिकेट विश्वकप लिग–२ सिरिज अन्तर्गत आज हुने नामिबियाविरुद्धको खेलमा टस हारेर नेपालले ब्याटिङ गर्दैछ। टियु क्रिकेट मैदानमा नामिबियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन्। घरेलु मैदान कीर्तिपुरमा भएको पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको नेपाल आज बदला लिने तयारीमा छ। दोस्रो खेलमा विश्वकप खेलेर आएको नेदरल्याण्ड्सलाई ९…