ब्रेकिङ स्टोरी « Khabarhub

राष्ट्रियसभामा जान रेशमको इच्छा, पत्नी श्रेष्ठ भने अन्यलाई अवसर दिने मुडमा

काठमाडौं - राष्ट्रियसभा निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीलाई पनि एक सिट दिन गठबन्धन दल सहमत भएका छन् । गठबन्धन दलहरूबिच सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिलाई एक सिट दिने सहमति भएसँगै उम्मेदवारको विषयमा उसले छलफल सुरु गरेको  छ । नाउँपाबाट राष्ट्रियसभामा जानका लागि संरक्षक रेशम चौधरीले इच्छा देखाएका छन् । तर, चौधरीलाई राष्ट्रियसभामा पठाउन अध्यक्ष रन्जिता श्रेष्ठले नमानेको…