Live on
Your Voice, Your Power
काठमाडौं- कांग्रेस-माओवादीबीचको सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसँग नयाँ गठबन्धन बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार सबै मन्त्रीहरुलाई फिर्ता बोलाएर चार सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् । सोमबार नै नवनियुक्त तीन मन्त्रीले सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन जना बिना विभागीय मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका…