Live on
Your Voice, Your Power
काठमाडौं- देशका हिमाली भेगमा बिहीबार हिमपात भएको छ । हुम्लामा बुधबार राति तेस्रो पटक हिमपात हुँदा किसान निकै खुसी भएका छन् । बिहीबार जुम्लाको सदरमुकाम खलङ्गा बजारमा समेत हिउँ परेको छ । त्यसै गरी बिहीबार म्याग्दी र मुस्ताङ जिल्ला जोड्ने टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा, रुकुम पूर्व भुमे गाउँपालिका–१ स्थित मध्यपहाडी सडक खण्डको रुपगामा हिमपात भएको छ…