Live on
Your Voice, Your Power
काठमाडौँ– धरान उपमहानगरपालिकाकामा नेताहरू राष्ट्रपति र प्रधानमन्त्रीको फोटो लिएर पुगेका छन् । त्यसपछि अहिले पाँच दल र हर्क साम्पाङबीच छलफल भइरहेको छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका नेता कार्यकर्ताहरू मंगलबार राष्ट्रपति र प्रधानमन्त्रीको फोटो लिएर धरान उपमहानगरपालिकाको कार्यालयमा पुगेका थिए । धरान उपमहानगरका मेयर हर्क साम्पाङले १२ गते संघीय सरकारले…