Live on
Your Voice, Your Power
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच इरान युद्धको रणनीतिमा स्पष्ट मतभेद देखिएको छ । सीएनएन लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, नेतन्याहूले इरानमाथि सैन्य कारबाही जारी राख्नुपर्ने अडान लिएका छन् । उता ट्रम्पले हाललाई कूटनीति र सम्झौताको मौका दिन चाहेका छन् । मंगलबार भएको करिब एक घण्टा लामो टेलिफोन वार्तामा नेतन्याहूले ट्रम्पलाई इरानमाथि…