ब्रेकिङ स्टोरी Archives | Page 222 of 768 | Khabarhub Khabarhub

झापाको दमकमा एक युवकको हत्या

झापा– झापाको दमकमा एक युवकको हत्या भएको छ । आज बिहान आफ्नै साथीहरूले धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या गरेको प्रहरीले जनाएको छ ।  हत्या हुनेमा इलामको चुलाचुलीस्थित पोल्टिमारीका २५ वर्षीय गोविन्द लिम्बू रहेका छन् ।  रातभर दमक–१ स्थित एक होटेलमा सँगै बसेर मादक पदार्थ खाएका साथीहरूबीच एकापसमा भनाभन हुँदा लिम्बू को हत्या भएको जनाइएको…