ब्रेकिङ स्टोरी « Khabarhub

१६ दिने अभियान एकातिर, महिला हिंसा अर्कातिर !

काठमाडौं–नोभेम्बर २५ देखि नेपालमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । हरेक वर्ष अभियान त चल्छ, तर महिलामाथि हुने हिंसाको अपराध भने रोकिएको छैन । हिंसाका घटना हरेक वर्ष बढ्दो क्रममा छन् । नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/०७८ मा बलात्कारसम्बन्धी अपराधका २ हजार ५ सय ३२ घटना भए । त्यस्तै, ८ सय…