Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले विकासका काममा ध्यान केन्द्रित गर्न नसकेको आरोप लगाएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ यात्राअन्तर्गत आइतबार नुवाकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले विकासका धेरै कामको सुरुवात गरेपनि वर्तमान सरकारले विकासको काममा ध्यान केन्द्रित गर्न नसेकेको आरोप लगाएका हुन् । उनले टोखा छहरे सुरुङमार्गलगायत रेलमार्गका विषयमा एमाले…