Live on
Your Voice, Your Power
नवलपुर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धर्मनिरपेक्षका बारेमा पार्टीमा छलफल गर्न सकिए पनि गणतन्त्र निर्विकल्प भएको बताएका छन् । नेपाली कांग्रेस नवलपुरको पहिलो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालमा राजतन्त्र कुनैपनि हालतमा नफर्किने बताए । जनताले संविधानमार्फत फालिसकेको राजतन्त्र फर्कने कुनै सम्भावना नभएको भन्दै देउवाले संघीयता र गणतन्त्रकोविरुद्ध हुने कुनैपनि गतिविधी मान्य नभएको तर्क गरे…