Live on
Your Voice, Your Power
पोल्यान्डमा अर्को साता हुने संसदीय निर्वाचनमा धेरैको चासो बढेको छ। सन् १९८९ यता यस निर्वाचनलाई सबै भन्दा महत्त्वका साथ हेरिएको छ। ल एन्ड जस्टिस पार्टीले नेतृत्व गरेको पपुलीस्ट दक्षिण पन्थी गठबन्धन लगातार तेस्रो कार्यकालका लागि सत्ता हात पार्न लालयीत छ। केही तिक्ततापूर्ण चुनावी प्रचारपछि दक्षिणपन्थी र मध्यमार्गी बिचको दुरी केही छुटिएको छ। यसले १५ अक्टोबरमा…