ब्रेकिङ स्टोरी « Khabarhub

भुटानी शरणार्थी  प्रकरण : टेकनाथ रिजालले बुझाए धरौटी

काठमाडौं- भुटानी शरणार्थी नेता टेकनाथ रिजालले अदालतले तोकेको धरौटी रकम बुझाएका छन् ।  आइतबार दिउँसो काठमाडौं जिल्ला अदालतमा १५ लाख रुपैयाँ धरौटी रकम बुझाएका उनले अदालतबाट छुट पुर्जी पनि लिएका छन् ।  केन्द्रीय कारागार कार्यालय स्रोतका अनुसार उनी बुधबार रिहा हुनेछन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका आरोपी रिहा हुने स्थितिमा सम्पत्ति शुद्धिकरण अनुसन्धान…