ब्रेकिङ स्टोरी Archives | Page 252 of 822 | Khabarhub Khabarhub

त्रिकोणात्मक श्रृंखला : नेपालद्वारा हङकङलाई २१४ रनको लक्ष्य

काठमाडौँ– त्रिकोणात्मक टी–२० आई क्रिकेट श्रृङ्खलाको तेस्रो खेलमा नेपालले हङकङलाई २१४ रनको विजयी लक्ष्य दिएको छ। मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनायो। नेपालका लागि कुशल मल्लले सर्वाधिक ९२ रन बनाए। यस्तै, दीपेन्द्र सिंह ऐरीले ५७ रन बनाए। हङकङविरुद्ध कमजोर सुरुवात गरेको नेपालको पारी…