Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। आयात कोटा…