ब्रेकिङ स्टोरी Archives | Page 278 of 823 | Khabarhub Khabarhub

डिप्रेसनबाट कसरी बच्ने ?

मानव शरीरमा हुने विभिन्न रोगमध्ये डिप्रेसन एक गम्भीर रोग हो। अहिले धेरै मानिसमा डिप्रेसन हुने गरेको छ। डिप्रेसन जुनसुकै बेला र जो कोहीलाई पनि हुनसक्छ। मानिसमा नकारात्मक सोच उत्पन्न गराउने, दुखी तुल्याउने समस्या नै डिप्रेसन हो। यो पुरुषमा भन्दा महिलामा दुई गुणा बढी हुने गरेको छ। मस्तिष्कमा न्युरो टान्समिटरले सही ढंगले काम नगरेमा वा धेरै…