Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रको साथ सहयोगसहित वैदेशिक सहयोग वृद्धि गर्दै समावेशिताको अवधारणालाई आत्मसाथ गरी दिगो आर्थिक विकासका पक्षमा सरकार क्रियाशील रहेको बताएका छन् । प्रधानमन्त्री दाहालले लगानी बोर्ड नेपालको १२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ मन्तव्य व्यक्त गर्दै देशमा लगानीको उपयुक्त वातावरण बनाउने पक्षमा उच्च प्राथमिकतासहित क्रियाशील रहेको स्पष्ट पारे । उहाँले लगानीका…