ब्रेकिङ स्टोरी « Khabarhub

आजैदेखि टिकटक बन्द गर्ने सरकारको निर्णय 

काठमाडौँ - सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ ।  प्राविधिक तयारीपछि आजैदेखि टिकटक बन्द गर्ने सरकारी निर्णय छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समाजमा विकृति बढाएको भन्दै नेपालमा टिकटक चलाउन नदिने निर्णय गरेको हो । आज सार्वजनिक मन्त्रिपरिषद्काे औपचारिक निर्णयमा टिकटक बन्दको विषय समावेश नभए पनि बैठकले आजै देखि बन्द गर्ने प्रक्रिया अघि बढाउने…