ब्रेकिङ स्टोरी « Khabarhub

बीआरआईले थलिएको केन्याको योजना

केन्यामा चीनले बनाएको रेल्वेको पहिलो भागको सन् २०१७ मा भव्यताका साथ उद्घाटन भएको थियो। लामो उत्साहका साथ नयाँ रेल परियोजनाको प्रतिक्षा मा बसेका केन्यालीहरु त्यो समय निराश भए जब रेल यात्रा सुरु भएन। अहिले त्यो रेल यात्रा र बीआरआई परियोजनाको नाममा केन्याको आर्थिक अवस्था ओरालो लागेको छ। यो परियोजनाका कारण आशातीत रकम त आएन। देश…