ब्रेकिङ स्टोरी « Khabarhub

कोसी प्रदेशका मुख्यमन्त्री कार्कीले आज शपथ लिने

काठमाडौँ- कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । प्रदेश प्रमुखको कार्यालयले आज दिउँसो दुई बजे  मुख्यमन्त्रीको शपथको कार्यक्रम राखिएको जनाएको छ । कार्की एमालेका ३९ र नेपाली कांग्रेस शेखर कोइराला समूहका ८ जना गरी ४७ जना सांसदको समर्थनमा प्रदेश प्रमुख बनेका हुन् । उनलाई शनिबार प्रदेश प्रमुख परशुराम…