ब्रेकिङ स्टोरी « Khabarhub

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात

काठमाडौं- सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग गरिएको मुद्दामा सर्वोच्च अदालतले कागजात झिकाउन आदेश दिएको छ । सर्वोच्च अदालतले बिहीबार यस्तो आदेश दिएको हो । सर्वोच्चका न्यायाधीशहरू डा. नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेल सम्मिलित पूर्ण इजलासले यस्तो आदेश दिएको हो । अदालतले ०६५ मंसिर १ गतेको मन्त्रिपरिषद्को निर्णयको प्रमाणित प्रतिलिपि…