Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा लागू गर्नुपर्ने नीति अघि सारेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूका लागि एकीकृत ‘जोखिम व्यवस्थापन मार्गदर्शन २०२६’ जारी गर्दै जोखिम व्यवस्थापन लागि अपनाउनुपर्ने निर्देशन जारी गरेको हो । वित्तीय क्षेत्रमा बढ्दो डिजिटल प्रविधि, जलवायु…