ब्रेकिङ स्टोरी « Khabarhub

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने विषयमा औपचारिक पत्र नआएको जानकारी दिएका छन् । उनले खबरहबसँग टेलिफोन सम्पर्कमा कुरा गर्दै आफूहरुलाई अहिलेसम्म कोही पनि मन्त्री बन्ने विषयमा औपचारिक पत्र नआएको जानकारी दिए । उनले मिडियामा अनावश्यक कुराहरु आएको दाबी गरे । 'हामीलाई अहिलेसम्म औपचारिक पत्र आएको छैन मन्त्रिपरिषद् बैठक बसिरहेको भन्ने…